मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार २५ मंगशिर २०८१
हरिनगर गाउँपालिका सुनसरीको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न

ATN khabar

 सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न भएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीको सभापतित्वमा सम्पन्न सो गाउँ सभाको अधिवेशनमा सभा प्रमुख अन्सारीले महालेखा परिक्षक टोली यसै हप्ता आउने भएकाले सो अगाबै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचना सहितको निर्णय गाउँ सभाबाट गरिनु पर्ने भएकाले नेपालको ७५३ स्थानीय निकाय मध्ये हरिनगर गाउँपालिका पहिलो गाउँ सभा गरीएको समेत सभामा जानकारी दिनु भएको थियो । सो अधिवेशनले वार्षिक बजेटमा परिमार्जन गर्नुका साथै बेरुजु रकम पर्छयौट सम्बन्धि निर्णय पारित गरेको छ । कागज पत्रको अभाव तथा नितिगत रुपमा महालेखा परिक्षकको कार्यालयले ठहर गरेको बेरुजु रकम रु. ८ करोड ७१लाख बराबरको रकम लेखा समिति हुदै कार्य पालिका बैठकको निर्णय भई गाउँसभाबाट पारित गदै बेरुजु रकम पर्छयौटका लागि महालेखा  परिक्षकको आउने टोली मार्फत बेरुजु रकम पर्छयौट गर्नका लागि गाउँपालिकाको गाउँसभाबाट पारित गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहणी आचार्यले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार