मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

समाचार खेल २९ श्रावण २०७९
कोरोना बढेपछि सबै विद्यालय बन्द

ATN khabar

कोरोना बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको सबै विद्यालय एक साताको लागि बन्द गरिएको छ । सबै वडामा कोरोना देखिएपछि एक साताको लागि विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

उनका अनुसार हिजो मंगलबारदेखि पालिकाको विद्यालय बन्द गरिएको हो । पालिकाको स्वास्थ्य शाखाका संयोजक दान प्रसाद राईले विद्यार्थी र शिक्षक पनि संक्रमित भएपछि विद्यालय बन्द गरिएको बताए ।

तीन दिनको अवधिमा टेम्केमैयुङका ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै ७ र ८ नम्बर वडामा संक्रमित छन् । सबै वडा प्रभावित भएपछि आगामी २९ गतेसम्म विद्यालय बन्द गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार