मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

खेल ७ माघ २०८१
१५औं राष्टपति शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न

ATN khabar

हरिनगर गाउँपालिका सुनसरीले आयोजना गरेको १५औं राष्टपति शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पुष २५ गते देखि माघ ४ गते सम्पन्न भएको खेलकुद प्रतियोगिताका २९३ जना विजयी खेलाडीहरुलाई पदक , प्रमाण पत्र प्रमुख अतिथि माननीय प्रदेश सभा सदस्य इसराइल मन्सुरी लगायत विश्ष्टि अतिथिहरुद्धारा प्रदान गरिएको थियो । यसै गरि अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिताका प्रथम हुने श्री बालकृष्ण मा.वि. भुटाहा र दोस्रो हुने श्री हरिनगर मा.वि. हरिनगरालाई टरफी , पदक तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीको अध्यक्षतामा सम्पन्न सो समापन कार्यक्रममा प्रतियोगिता आयोजनामा सहयोग पुरयाउने महानुभावहरुलाई सम्मान स्वरुप मायाको चिनो समेत प्रदान गरिएको थियो । सो कार्याक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु , समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार