मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार ३ चैत्र २०७९
नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढायो : राष्ट्रपति

ATN khabar
राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शीतल निवासमा बोलाएर बधाइ दिएका छन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शीतल निवासमा बोलाएर बधाइ दिएका छन् । सोक्रममा राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित गर्न नहुने बताए ।

    नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको भन्दै खुसी व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालमा खेलकुद क्षेत्रको पूर्वाधारमा कमी रहेकाले देशको सान राख्नका लागि पूर्वाधार बढाउन आवश्यक्तासमेत बताए ।

राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईँहरु विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो चासो दिएर हेरेँ । असाध्यै राम्रो खेल थियो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन । देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, सरकारले खेलाडीको मनोबल बढाउनुर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार