सुनसरी । हरिनगर गाउँपालिका वडा नं.१ स्थित भुटाहा मेडिकल हलले हजयात्रीहरुको स्वास्थ्य परीक्षण गरेको छ ।
हरिनगर गाउँपालिकाबाट जाने हजयात्रीहरुको स्वास्थ्य परीक्षण डा. कौसर अलिद्धारा गरिएको हो । >
>
हरिनगर गाउँपालिकाका ३५ जना हजयात्रीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा दोसल्ला ओढाएर सम्मान समेत गरिएको भुटाहा मेडिकल हलका सञ्चालक प्रवेज आलम अन्सारीले बताउनु भयो ।
>>