काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालस्थित विभिन्न देशका राजदूत लागायत कुटनीतिक नियोगका प्रमुखहरुले छलफल गरेका छन् ।>
>
>
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा भएको छलफलमा नेपालले अपनाउँदै आएको कुटनीतिका बारेमा कुराकानी भएको हो ।>
साथै त्यसअवसरमा विदेशी मित्र राष्ट्र र विदेशी निकायले प्रदान गर्ने सहयोगबारे समेत कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।>
>>