मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

विद्युतको बक्यौता छुट दिए आन्दोलन हुन्छ: महासचिव विप्लव

ATN khabar

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सरकारले बिचौलिया र दलाललाई पोस्ने काम गरेको बताएका छन्। सरकारले विद्युतको बक्यौता छुट दिन व्यापारी र दलालसँग चलखेल गरेर पोस्ने काम गरिरहेको बताएका छन्। बिचौलिया र दलाललाई पोस्ने सरकारको कदमविरूद्ध आन्दोलन गर्ने विप्लवले चेतावनी दिएका छन्।

बुटवलमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेश सचिवालय बैठकलाई सम्बोधन गर्दै देशलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउँदै आफ्नो पार्टीले लिएको उत्पादन नीतिले राष्ट्रलाई आत्मनिर्भर बनाउन योगदान पुर्‍याउने दाबी गरे।

बैठकलाई सम्बोधन गर्दै कार्यकर्तालाई भ्रष्टाचारविरूद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिए। कम्युनिष्ट र समाजवादीहरूको एकता आवश्यक रहेको बताउँदै नेपाली विशेषताको समाजवाद स्थापना गर्न देशभक्त,लोकतान्त्रिक शक्ति,कम्युनिष्ट र समाजवादीहरूको सहकार्य र एकतामा पहल गर्ने निर्णय पार्टीको केन्द्रीय समितिले गरेको उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार