>
>
सुनसरी । सो प्रतियोगितामा रेहान खान प्रथम ,दोस्रो किंकर मेहता तथा तेस्रो प्रमानन्द मेहता भएका छन् । >
प्रथम भएका रेहान खान लाई रु. पाच हजार एक सय , द्धितिय भएका किंकर मेहतालाई तीन हजार एक सय तथा तृतिय भएका प्रमानन्द मेहतालाई एक हजार एक सय नगद पुरुस्कार सहित प्रमाण पत्र वितरण गरेको छ । सहभागिता शुल्क रू। १०० रहेको थियो ।>
>>