मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार ५ जेठ २०८०
हरिनगर गाउँपालिका सुनसरीद्धारा धानको बिउ वितरण

ATN khabar
उन्नत जातको बिउ उत्पादन तथा प्रवद्र्धनका लागि धानको बिऊ वितरण कार्यक्रम अन्र्तगत हरिनगर गाउँपालिका कृषि शाखाले धानको बिऊ निःशुल्क वितरण गरिएको हो ।

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले कृपक समुह मार्फत किसानहरुलाई धानको बिउ वितरण गरेको छ ।
उन्नत जातको बिउ उत्पादन तथा प्रवद्र्धनका लागि धानको बिऊ वितरण कार्यक्रम अन्र्तगत हरिनगर गाउँपालिका कृषि शाखाले धानको बिऊ निःशुल्क वितरण गरिएको हो ।

हरिनगर गाउँपालिकामा दर्ता रहेका कृपक समुहहरुलाई मुल बिऊको रुपमा वितरण गरिएको हो । प्रत्येक समुहलाई प्रति बोरा  ३५ किलो रहेको कृषि शाखाका प्रावधिक भुवनेश्वर यादवले जानकारी दिएका छन् । पालिकाका उपाध्यक्ष रिमझिम भगतले समुहका अध्यक्षहरुलाई सो धानको बिऊ वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार