>>
भिडियो
२१ पौष २०७९
जमियतुल इस्लाह अल इस्लामियामा शैक्षिक तथा साँस्कृतिक कार्यक्रम
हरिनगर । जामियातुल इस्लाह अल इस्लामिया मर्दसा (स्कुल)मा शैक्षिक तथा साँस्कृतिक कार्यक्रम भई रहेको छ । सो कार्यक्रममा प्रमुख अतिथि हरिनगर गाउँपालिका,सुनसरीका उपाध्यक्ष रिमझिम भगतले महिला तथा बालबालिकाहरुलाई आफना अमूल्य सुझावहरु पेश गरेकी छिन । सो कार्यक्रममा समाजका लागि दहेज प्रथा एक बोझ बन्दै गएको र दहेज लिने दिने दुवै कानुनको दण्ड भोग्नु पर्ने समाजिक चेतना अभिबृद्धिका लागि सो धार्मिक विद्यालयका छात्राहरुले नाटक प्रर्दशन गरेका छन् । महिलाहरुको उल्लेखनीय उपस्थिति रहेका थिए ।
प्रतिक्रिया
ताजा समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन
२९ चैत्र २०८२
निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता
२ माघ २०८२
स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ
३ पौष २०८२
नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक
२८ मंगशिर २०८२
लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन
२७ मंगशिर २०८२
कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला
२७ मंगशिर २०८२