मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार कला १२ माघ २०७९
श्री बालकृष्ण मा.वि.मा नाटक तथा साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

ATN khabar

सुनसरी । हरिनगर गाउँपालिका वडा नं.१ स्थित श्री बाल कृष्ण मा.वि.मा नाटक तथा साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । 

हरिनगर गाउँपालिकाको लागि नमुनाको रुपमा रहेको श्री बालकृष्ण मा.वि.को ७२ औं वार्षिक उत्सव तथा सरस्वती पुजाका दिनको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो । श्री बालकृष्ण मा.वि.का प्रध्याध्यापक नजाम अन्सारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथिमा हरिनगर वडा नं.१ का वडाध्यक्ष प्रविण प्रसाद गुप्ताले सरस्वती देवीको मुर्तिको अनावरण गरि कार्यक्रमको रातो रिवन काटेर उदघाटन गर्नु भएको थियो । सो अवसरमा श्री बाल कृष्ण मा.वि.का प्र.अ. नजाम अन्सारीले यस विद्यालयलाई दक्षिणी भेगकै नमुनाको विद्यालय बनाउने आफनो लक्ष्य रहेको बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गर्नु भएको थियो । सो कार्यक्रममा विद्यालयकै विद्यार्थीहरुले नाटक तथा नृत्य प्रदर्शन गरेका थिए जसको नृत्य प्रशिक्षक तथा संयोजकमा प्रमिला वि.क. तथा नाटक प्रशिक्षक जे.पी. मेहता रहनु भएको थियो । सो अवसरमा हरिनगर गापा ,शिक्षा इकाइ शाखाका प्रतिनिधि अजित कुमार मल्लिक , पालिका उपाध्यक्ष रिमझिम भगत , कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर , सुरक्षा निकाय प्रमुख , समाजसेवी, पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । 

प्रतिक्रिया