मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार १६ माघ २०७९
आत्मदाह गर्न लागेका युवकलाई जोगाउन गएकी संगिताले आफ्नै ज्यान गुमाइन्

ATN khabar
पोखरा / पोखरामा आइतबार शरीरमा आगो लगाएका युवकलाई बचाउन गएकी ​महिलाको मत्यु भएको छ ।

पोखरा  /  पोखरामा आइतबार शरीरमा आगो लगाएका युवकलाई बचाउन गएकी ​महिलाको मत्यु भएको छ । पोखरा महानगरपालिका १३ काहुँखोलास्थित घरमा आगो लगाई आत्महत्याको प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई बचाउने क्रममा घाइते संगिता सापकोटाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार