मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

दलित महिला पत्रकारले साइकल यात्रा सक्दै

ATN khabar

इटहरी/महाकाली नदि रहेको भारतिय सिमा क्षेत्रको गाउबाट बैसाख ६ गते देखि साइकल यात्रामा गुडेका रेडियो पत्रकारितामा आबद्द पत्रकार दलित महिलाहरु इटहरी आइ पुगेका छ्न।रास्ट्रीय दलित पत्रकार सन्ङ् नामक सस्थाबाट जातिय विभेद बिरुद्द चेतना फैलाउदै नेपाली समाज बुझ्ने र बुझाउने उद्देस्य लिएर यस्तो प्रचन्ड गर्मीको समयमा पनि जोखिम मोलेका छ्न।

इटहरीमा अग्रज पत्रकार ,समाजसेवी र राजनितिक हिसाबले स्थापित नेकपा एस निकटको मोर्चा सङ्ठन नेपाल दलित मुक्ती सङठनको सुनसरी स्थित इटहरी कमिटी अध्य्क्ष बेचन परियार,रास्ट्रीय दलित पत्रकारका केन्द्रीय सद्स्य पीबि दियालीको सन्युक्त पहलमा एक सम्मान समारोह आयोजना गरेको छ।

राजनितिक अभियान्ता केसब बिस्ट मार्फत निर्मित चिया चौतारी सन्चालक राजेश भन्डारीले सहयोग स्वरुप उपलब्ध गराएको होटेल हलमा पत्रकार पिबि दियालीले साइकल यात्रीहरु रिता रिद्म्बरी,इन्दिरा बिक र सङिता बिकलाई सम्मान गर्नु भयो।

सम्मानित समारोहमा साइकल यात्रीकी कमान्डर रेडियो कर्मी पत्रकार रिता बुढाथोकी रिदम्बरीले समाजले मान्छेलाइ मान्छेको कित्तामा राखेर बोल्न र व्यवहार गर्न असजिलो महसुस ब्यहोरी रहेको र राज्य पक्ष यस बारे चुप चाप सरह रहेकोले घच घच्याउनको निम्ती साइक यात्रा गरेर देश डुल्दै यहाँ आइपुगेको बताइन।समाज विभेद बिहिन होस।त्यसो हुदा छिटो बिकास हुन्छ।दुनिया किसिमका भेदभाव र छुवाछुत रहदा बिकास होइन बिनास हुन्छ ।त्यसैले रास्ट्रीय दलित पत्रकार सङ दलित महिला पत्रकारको यो अभियानलाई एउटा बिद्रोह ठान्छ ।कार्यक्रम सन्चालक पत्रकार दियालीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार