मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार १७ मंगशिर २०८०
पशु शाखाको नवनिर्मित प्रयोगशाला तथा कार्यालय भवनको उदघाटन

ATN khabar
सुनसरी क्षेत्र नं. ४ ख का प्रदेश साँसद तथा कार्यवाहक सभामुख हाजी इसराइल मन्सुरी तथा पालिका अध्यक्ष हाजी गफार अन्सारी मियाँले संयुक्त रुपमा उदघाटन गर्नु भएको हो ।

ताविल अन्सारी
हरिनगर ।हरिनगर गाउँपालिका सुनसरीको पशु शाखाको नवनिर्मित प्रयोगशाला तथा कार्यालय भवनको उदघाटन भएको छ । सुनसरी क्षेत्र नं. ४ ख का प्रदेश साँसद तथा कार्यवाहक सभामुख हाजी इसराइल मन्सुरी तथा पालिका अध्यक्ष हाजी गफार अन्सारी मियाँले संयुक्त रुपमा उदघाटन गर्नु भएको हो । सो भवन साढे ९ लाखमा निर्माण भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले जानकारी दिनु भएको थियो । कृषि तथा पशु शाखाको कार्यालय जीर्ण भई सकेकाले मानवीय हिसाबले बस्न जोखिमपूर्ण रहेकाले तत्काल काम चलाउकै लागि भए पनि माथिबाट कर्कटपाता हालेर दुई कोठाको भवन निर्माण गरिएको र कृषि कार्यालयका लागि प्रदेश सरकार सँग पहल गरेर कृषि भवन पनि बनाउने योजना रहेको पालिका अध्यक्ष हाजी गफार अन्सारी मियाँले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार