मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार शिक्षा १९ कार्तिक २०८०
सिरतुन्नबी क्विच प्रतियोगिता २०८० मा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण

ATN khabar

दावाह एण्ड इस्लाह सेन्टर ,नेपालले अन्तिम पैगम्बर हजरत मुहमममद स( को जीवनीमा आयोजना सिरतुन्नबी क्विच प्रतियोगिता २०८० मा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

सुनसरीका १३ वटा मदरसाका विद्याथीहरु सहभागितामा ४२३ जना विद्यार्थीहरु मध्ये ३९ जना विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो । बिजेता बाहेक सबै सहभागि विद्यार्थीहरुलाई पनि किताब ,कापी र कलम प्रदान गरिएको सो संस्थाले जानकारी गराएको थियो ।

दावाह एण्ड इस्लाह सेन्टर नेपालका अध्यक्ष मौलाना शहाबुद्दिन मदनीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश ४ ख का प्रदेश साँसद हाजी इसराइल मन्सुरी , विशिष्ट अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी , कुरआन रिसर्च फाउन्डेशनका अध्यक्ष मौलाना अलाउद्दिन फलाहि , जामियतुल इस्लाह अलइस्लामिया भुटाहाका पूर्व सचिव मौलाना ताहिर अन्सारी , वर्तमान सचिव मौलाना इल्यास फलाही , मास्टर सत्तार अन्सारी , प्रतियोगितामा सहभागी मदरसाहरुका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार