मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार शिक्षा १५ कार्तिक २०८०
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्धारा सुनसरीका दक्षिणी भेगका मदरसाको अनुगमन

ATN khabar

ताविल अंसारी
हरिनगर । सुनसरी जिल्ला का प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सुनसरीका दक्षिणी भेगका मदरसाको अनुगमन भ्रमण गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे ,कोशी प्रदेश साँसद हाजी इसराइल मन्सुरी , हरिनगर गाउँ पालिकाका अध्यक्ष हाजी गफार अन्सारी , प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी , सशस्त्र प्रहरी प्रमुख , राष्टिय अनुसन्धान प्रमुख लगायतका महानुभावहरुले मदर्साहरुको अनुगमन निरीक्षण गरेका छन् ।

सुनसरीको ठुलो मर्दसा नुरुल इस्लाम जल्पापुर , मर्दस्तुल इस्लाह अल इस्लामिया , भुटाहा , मर्दसा कासमिया ,घुस्की , हिलाल पब्लिक स्कुल घुस्कीको अनुगमन निरीक्षण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार