मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

समाचार स्थानीय समाचार १६ कार्तिक २०७९
हाम्रो जिम्मेवारी नेपाली काँग्रेसका लागि अभियान मुल नाराका साथ भुटाहा ३ नं. वडा स्तरीय युवा परिचान समिति गठन

ATN khabar

हरिनगर । युवा परिचालन समिति ,हरिनगर गा.पा. १ र २ ले साविक भुटाहा ३ नं. वडा स्तरीय युवा परिचालन समिति गठन गरेको छ । 

भुटाहा युवा परिचालन समितिका संयोजक अकिल अन्सारीको अध्यक्षतामा बसेको युवाहरुको भेलाले ३५ सदस्यीय वडा स्तरीय युवा  परिचालन समिति गठन गरेको हो । 

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसलाई अत्यधिक बहुमतले विजय गराउनका लागि मतदाता सचेतना , मतपेटिका सुरक्षा , बुथ सुरक्षा , तथा चुनावी एजेण्डा सहित प्रचार प्रसारका लागि साविक रामनगर भुटाहा वडा नं.३ मा अनिश मन्सुरीको संयोजक तथा आरिफ आलमको सह संयोजकमा चयन गरि ३५ सदस्यीय युवा परिचालन समिति गठन गरिएको युवा परिचालन समिति हरिनगर १ र २ का सहसंयोजक जलाल अन्सारीले बताउनु भयो । सो भेलामा नेपाली काँग्रेस,  युवा प्रचार नेटवर्कका केन्द्रिय सदस्य ताविल अन्सारी , नेपाली काँग्रेस ,वडा नं.२का सभापति सेराजुद्दिन मियाँ ,युवा परिचालन समिति हरिनगर १ र २ का सदस्यहरु फिरोज सिद्दिकी , अम्सुल अन्सारी , अख्तर शाह , शमशाद अन्सारी , जब्बार अन्सारी ,वडा नं.१का सहसंयोजक साहिद अन्सारी , वडा नं.४का संयोजक फारुक अन्सारी ,लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार