मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

समाचार अर्थतन्त्र १४ असार २०८१
हरिनगर गाउँपालिका सुनसरीको आ.व. २०८१।०८२को निति ,कार्यक्रम तथा बजेट सर्वसहम्मत पारित गरी १७ औं गाउँसभा अधिवेशन सम्पन्न

ATN khabar
पालिका उपाध्यक्ष रिमझिम कुमारी भगतद्धारा आ.व.२०८१।०८२को वार्षिक बजेटमा रु. ५२ करोड ८५लाख २४ हजार आय प्रस्ताव गरिएको थियो।

ताविल अन्सारी
सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको १७ औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१ ०८२ को निति, कार्यक्रम तथा बजेट लगायत विद्येयकहरु पारित गर्दै सम्पन्न भएको छ ।
पालिका उपाध्यक्ष रिमझिम कुमारी भगतद्धारा आ.व.२०८१।०८२को वार्षिक बजेटमा रु. ५२ करोड ८५लाख २४ हजार आय प्रस्ताव गरिएको थियो। संघिय सरकार वित्तिय समानिकरण रु. १२ करोड ६७ लाख, सशर्त अनुदान २३ करोड ९० लाख ५५ हजार,समपुरक अनुदान १करोड १० लाख,राजश्व बाँडफाँड तर्फ रु. १० करोड ६४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु.७९ लाख ४८ हजार, सर्शत अनुदान रु. ३९लाख ३३ हजार , राजश्व बाँडफाँड सवारी कर रु. ४४लाख ८८ हजार , घर जग्गा रजिष्टेशन रु. ८०लाख,समपुरक अनुदान रु. १ करोड र गा.पा.को आन्तरिकश्रोत तर्फ विभिन्न कर दस्तुर र अल्या समेत गरी रु. १ करोड,बेरुजु पर्छयौटबाट प्राप्त हुने रकमरु. १० लाख सहित रु. ५२ करोड ८५लाख २४ हजार आय प्रस्ताव गरिएको थियो । सडक व्यवस्थापन , शिक्षा सुधारका लागि छुट्टै एन कानुन तर्जुमा गरि पेश गरिएको विद्येयक पनि सर्वसम्मतद्धारा थप्पडी बजाएर पारित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार