मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार १२ वैशाख २०८०
बरिष्ठ समाजसेवी दिनबन्धु गोयलले १ करोड रुपैयाँ खर्चेर निर्माण गरेको १४ घर हस्तान्तरण

ATN khabar

विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयल र उनको परिवारले १ करोड भन्दा बढि रुपैयाँ खर्चेर निर्माण गरेको १४ वटा घर आइतबार बिपन्न वर्ग तथा समूदायलाई हस्तान्तरण गरिएको छ ।

बरिष्ठ समाजसेवी दिनबन्धु गोयल, उनका दाजु महाविरप्रसाद गोयल, भाई राजकुमार गोयल सहित परिवारका सदस्यहरुले भव्य समारोहका बिच बिपन्न बर्ग तथा समूदायलाई निर्माण गरिएको १४ वटै घर हस्तान्तरण गरिएको हो ।

झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं समाजसेवी स्व. ओमप्रकाश गोयलको स्मृतिमा उनका दाजु महाविरप्रसाद गोयल, दिनबन्धु गोयल, भाई राजकुमार गोयल सहित परिवारका सदस्यहरुले १ करोड भन्दा बढि रुपैयाँ खर्चेर भद्रपुर नगरपालिकाको वडा नं. ६ मा १४ घर निर्माण गरेर माझी र राजवंशी परिवारलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उपमेयर राधा कार्की, निवर्तमान मेयर जीवनकुमार श्रेष्ठ सहित विशिष्ट व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार