मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित

ATN khabar
सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार खडेरीका कारण ७ लाख ५५ हजार बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । तर उनीहरू देशको सीमाभित्र नै रहेका बताईएको छ ।

राष्ट्रसंघका अनुसार अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्या ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन् ।

सोमालियमा भोकमरीले सिंगो देशलाई पिरोलेको र धेरै परिवार घरबार छोडेर जान बाध्य भएको बताइएको छ । जलवायु परिवर्तन र यूक्रेन युद्धका कारण खाद्यान्नको बढ्दो मूल्यका कारण सोमालियामा भोकमरीको समस्या झेलिरहेका मानिसको संख्या आगामी महिना करिब ५० लाखबाट बढेर ७० लाखमाथि पुग्ने यूएनएचसीआरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार