मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १३ माघ २०७९
रविको स्थानमा उपनिर्वाचन गरेर पदपूर्ति गर्छौ : निर्वाचन आयोग

ATN khabar
काठमाडौं । नागरिकता विवादमा शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका रवि लामिछानेको पद खारेज भएको छ ।

सर्वोच्च अदालतको फैसलाले उनको पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री पद पनि खारेज भएको छ ।

योसँगै अब चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । यसको घोषणा निर्वाचन आयोगले गर्नेछ । अदालतको फैसला आएसँगै आफूहरुले त्यहाँ उपनिर्वाचन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

उनले अदालतको फैसला आएपछि यस विषयमा थप निर्णय लिने बताएका थिए ।

४ मंसिरमा भएको निर्वाचनमा लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा जित निकालेका थिए । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा १० पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार