मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २७ मंगशिर २०८२

ATN Khabar
इश्वर पोखरेल भन्छन् आयाेगकाे अवगया गर्नु हुँदैन

आफ्नै #पार्टीभित्रका नेताकार्यकर्ता हुन या बाहिरका राजनीतिक शक्ति केन्द्रहरू, फरक मत राख्ने, भिन्न विचार प्रस्तुत गर्ने, या नेतृत्वको शैलीप्रति प्रश्न उठाउने जो-कोहीलाई तुच्छ, अभद्र, अशिष्ट र पूर्ण रूपमा स्तरहीन भाषाले नांग्याएर अपमान गर्ने प्रवृत्ति केपी ओलीले वर्षौँदेखि देखाउँदै आएका छन! यही नियमित रूपमा व्यक्तित्व हत्याको राजनीति गर्ने नेतृत्वलाई जब आज त्यही शैलीमा देशभरका जनताले, बुद्धिजीवीहरूले, आफ्नै सहकर्मी नेताहरूले, पार्टीभित्रकै कार्यकर्ताहरूले नांग्याउन थालेका छन, त्यसलाई ‘नेतृत्वमाथिको घेराबन्दी’ वा ‘सङ्कलित आक्रमण’ भनेर कराउनु वास्तवमै हास्यास्पद र निरर्थक छ!

किनकि, आफूले वर्षौँसम्म छरिएको घृणात्मक बोली, अनादरपूर्ण शैली, र अपमानजनक राजनीतिक संस्कृतिको परिणाम आज फिर्ता भएर आइरहेको मात्र हो - यसलाई षड्यन्त्र भनेर रोएर, वा पीडितको अभिनय गरेर, कुनै लाभ लिन खोज्नु अत्यन्तै विडम्बनापूर्ण देखिन्छ!नेतृत्वमा बसेको मान्छेले चरित्र, संयम, मर्यादा र विवेक देखाउनुपर्ने ठाउँमा उल्टै सहमत नभएकालाई दुब्बर रूपमा च्यास लगाइदिने बानी बसाल्यो भने अन्ततः जनता र सहकर्मीहरूले पनि त्यसैको प्रतिविम्ब फर्काइदिन्छन! त्यसैले अहिले ओलीले भोगिरहेको आलोचनाको बाढी कुनै बाह्य आक्रमण होइन - उनी आफैले रोपेको बीउको भरपूर फसल मात्र हो।

प्रतिक्रिया