मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार शिक्षा २२ फाल्गुन २०८०
हरिनगरमा कक्षा ८को बोर्ड परीक्षा चैत्र १ गते देखि हुने

ATN khabar

ताविल अन्सारी
सुनसरी । हरिनगर गाउँपालिकाका विद्यालयहरुमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुको बोर्ड परीक्षा आउँदो चैत्र १ गते देखि हुने भएको छ ।
नेपाल सरकारले कक्षा ८को बोर्ड परीक्षा लिने र नतीजा निकाल्ने अधिकार स्थानीय सरकारलाई दिए पछि कक्षा ८को बोर्ड परीक्षा हुन लागेको हो । शिक्षा युवा तथा खेलकुद शाखा हरिनगरका प्रमुख बाबा ठाकुर रिजाल अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालहरुको बैठकमा सोको जानकारी दिइएको हो ।

शिक्षा युवा तथा खेलकुद शाखाका अजित कुमार मल्लिकले बताए अनुसार हरिनगर गाउँपालिका अन्र्तगतका १७ वटा सामुदायिक तथा निजी विद्यालयका करिब ८सय ५० जना विद्यार्थीहरुले परीक्षामा सम्मिलित हुने छन् । श्री बालकृष्ण मा.वि. रामनगर भुटाहा , श्री जनता मा.वि. गौतमपुर र श्री मा.वि. बसन्तपुरलाई परीक्षा केन्द्र तोकिएको छ भने प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष , सहायक केन्द्राध्यक्ष , निरीक्षक तथा सहयोगीको व्यवस्था गरिएको बताइएको छ । इलाका प्रहरी कार्यालय हरिनगरले अनुगमन गर्ने गरी प्रहरी चोकी भुटाहा , गौमपुर र प्रहर बेस क्याम्प बसन्त पुरलाई परीक्षा केन्द्रको सुरक्षा र प्रश्नपत्र समेतको सुरक्षाको जिम्मेवारी दिइएको छ । यसै गरि शिक्षा समिति हरिनगरले परीक्षा शान्त ,सरल र अनुशासित ढंगबाट संचालन गर्नका लागि आचारसंहिता पनि लागु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार