मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १९ फाल्गुन २०७९
राष्ट्रपति निर्वाचनकालागि उम्मेदवारको फोटोसहितको नमुना मतपत्र सार्वजनिक

ATN khabar
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि आयोगले बिहीबार उम्मेदवारको फोटोसहितको मतपत्रको नमुना सार्वजनिक गरेको हो।

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको लागि नमुना मतपत्र सार्वजनिक गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि आयोगले बिहीबार उम्मेदवारको फोटोसहितको मतपत्रको नमुना सार्वजनिक गरेको हो।

संघीय संसदका सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ । मतपत्रमा राष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् । पौडेललाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत आठ दलले समर्थन रहेको छ भने नेम्वाङलाई भने अहिलेसम्म कसले समर्थन गर्छ भन्ने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार