मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |
मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

आहा ! रोगलाग्नै नदिने स्वास्थ्यशिक्षाको पढाई सुरु गराउदै प्राबिधिकविश्विद्यालय

ATN khabar


विराटनगर । रोग लागेर जिवभरि कमाएको धनरासी खर्र्चेर उपचार गराउनु भन्दा रोग नैलाग्ननदिनकालागिमनमोहनप्राविधिकविश्वविद्यालयले प्राकृतिक योग तथाचिकित्साशिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ । 

कोसी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिकविश्वविद्यालयमनमोहनले देशमै पहिलो पटक योग तथाप्राकृतिकशिक्षाको पढाई सुरु गराउने तयारी थालेको हो । 

विश्वभरि प्राकृतिक स्वास्थ्यको बढदो मागलाई ख्यालगर्दै दक्षजनशक्त्तिउत्पादन गरेर रोजगारमाआत्मनिर्भर बनाउनदेशमै पहिलो पल्ट पहिले स्नातक र त्यसपछि मास्टर्स तहमा  योग तथाप्राकृतिकचिकित्साको पढाई सुरु गराउनलागेको मनमोहनकाउपकुलपति डा सुभाषश्री पोखरेलले बताए । 

नेपालमै प्राकृतिक स्वास्थ्यशिक्षाको पढाई सुरु गराउनलागि नेपाल र भारतका विज्ञहरुबाट  धमाधम  पाठयक्रम निर्माण भैरहेकोउपकुलपति डा सुभाषश्रीले जानकारी दिए । उनकाअनुसार  पाठयक्रम निर्माणपछि तुरुन्तै अनुमतिप्राप्त गरेर प्राकृतिक स्वास्थ्यबारे पहिले स्नातकर त्यसपछि क्रमश मास्टर्स तहको कक्षा सञ्चालनगर्ने तयारी भैसेकेको छ ।‘प्राकृतिकचिकित्सामाविश्वभर विश्वास बढदो रहेको  तर सोहीअनुसार दक्षजनशक्त्तिको चरम अभावभएकोले देशमै पहिलोपल्ट उच्चशिक्षाको पढाईमनमोहनले सुरु गर्नलागेको हा’ै, उपकुलपतिपोखरेलले भने । 

मनमोहनविश्विद्यालयकाकुलपतितथाकोसी प्रदेसकामुख्यमन्त्रीहिक्मतकार्कीले  मनमोहनले निर्माण गर्न लागेको प्राकृतिक स्वास्थ्यशिक्षानीतिअत्यन्तै समयसापेक्ष रहेकोले आफुले पनि चाँडो पाठयक्रम निर्माण गरेर कक्षा सञ्चालन गराउननिर्देशनदिइसकेको बताउँछन । उनले रोग लागेर उपचारकालागि अस्पताल गएर जिवनभरि कष्टले कमाएको धनखर्च गर्नुभन्दा रोग लाग्ने अवस्था नै आउननदिनु उत्तमउपायभएकोले प्राकृतिक स्वास्थयबारे विश्विद्यालयतहमा पठनपाठन ह्नु अति नै आवश्यकभएको बताए । कुलपतितथामुख्यमन्त्रीकार्कीले भने ,  ‘शौचालय , खानेपानी र वतावरण अनिअहारविहार स्वास्थ्यबनाउने उपायमात्रहामीले अवलम्बन गरयौ भने धेरै रोगहरुबाट बच्न सक्छौ यसैले प्राकृतिक स्वास्थ्यशिक्षाअति नै सान्र्दभिक र आवश्यकछ ।’, 

कोसी प्रदेशकापुर्व समाजिकविकास मन्त्रीजिवन घिमिरेले आफुहरुले प्रदेशका सबै बिद्यालयमा योग शिक्षालागू गर्न खोजेपनिदक्षजनशक्त्तिको अभावले गर्दा संभवनभएको बताए । उनकाअनुसार उच्चशिक्षा पढेकाप्राकृतिकचिकित्साकादक्षजनशक्त्तिउत्पादनगर्न सकेमा नेपालमामात्रनभै विश्वबजारमापनिखपतगर्न सकिने दाबी गरे । 

प्राकृतिक स्वास्थ्य विज्ञ डा जनक बस्नेतले दक्षजनशक्त्तिनहुँदा नेपालमाखुलेकाप्राकृतिक अस्पतालहरुले दक्षजनशक्त्तिको चरम अभावझेल्नुपरिरहेको बताए । उनकाअनुसार हाल नेपालमाखुलेका नेचुरोप्याथी अस्पतालहरुले भारतबाट चिकित्सक र अन्यजनशक्त्तिहरु ल्याउनबाध्य भैरहनु परेको छ । अर्कोतिर प्राकृतिक स्वास्थ्यशिक्षा पढन चाहनेहरुले भारत जानबाध्य भैरहनुपरेको छ । काठमाण्डौमाप्राकृतिक अस्पताल समेत सञ्चालनगरिरहेका डा बस्नेतका अनुसार  भारतमा ४० भन्दा बढि शिक्षालयमाप्राकृतिक स्वास्थ्यबारे उच्चशिक्षातहको पढाई भैरहेपनि नेपालमाविश्विद्यालयमातहमाअझैसम्म पठनपाठन सुरु हुन सकेको छैन । उनले प्राकृतिक स्वास्थ्यशिक्षाकालागिउत्पादनभएकाजनशक्त्तिलाई बजार अभावनभएको र मागपनिउच्चभएकोले रोजगारको चिन्तानभएको दाबी गरे । उनले योग तथाप्राकृतिकशिक्षाबारे पाठयक्रम निर्माण गर्न लागेकोमामनमोहनलाई धन्यबादपनिदिए । उनकाअनुसार प्राकृतिक स्वास्थ्यचिकित्साले मानिसहरुलाई बढदो मानसिक समस्याबाट जोगाउन र आत्महत्यागर्नुपर्ने बाध्यताबाट जोगाउनपनि सहयोग गर्दछ । डा बस्नेतले भने ,  ‘ अवको युग नेचुरल युगहो यसैले चाँडै पाठयक्रम निर्माण गरेर पढाई सुरु गर्न सके मनमोहन देशकै पहिलो प्राकृतिकचिकित्साको पठनपाठन गराउने पहिलो विश्वविद्यालयहुनेछ ।’

डाक्टर बस्नेतका अनुसार प्राकृतिकचिकित्साभित्र योग र उपचार मात्रनभएर विभिन्ननौ वटा दर्शनहरु पर्दछन । प्राकृतिकचिकित्साऔषधि रहितउपचार गर्ने विकल्प रहितशिक्षाहो । प्राकृतिक स्वास्थ्यशिक्षाकालागि स्नातकतहमापाँचबर्षे पाठयक्रम आवश्यक पर्दछ । 

मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रियकार्यालय रहेको मनमोहनप्राविधिकविश्वविद्यालयकोसी प्रदेश सरकारले स्थापना गरेको हो । यो विश्वबिद्यालयमाहाल ईन्जिनियरिङतर्फ स्नातकतहको शैक्षिक सत्र सुरु भैसकेको छ । यसैगरि पारामेडिकलतर्फ विभिन्नबिषयमा स्नातक र स्नातोकोत्तरमा पठनपाठन गराउनकालागि पाठयक्रम निर्माण भैसकेको छ । साथै  आगामी सत्रदेखीफार्मेसीतर्फ भर्ना आवेदनखुलाउने तयारी भैसकेको छ । 




प्रतिक्रिया

सम्बन्धित समाचार