मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगरमा १४औं राष्टपति रनिंग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने ।

ATN khabar

ताविल अन्सारी
सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले १४औं  राष्टपति रनिंग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता गरिने भएको छ । ६ वर्ष देखि १४ वर्ष माथिका बालबालिकाहरुलाई एथलेटिक्स हाई जम्प , लंग जम्प लगायतका खेलकुुद प्रतियोगिता गराउन लागिएको हो । यहि माघ ५ गते श्री बासुकीनाथ शिव मन्दिर छेउ देखि विहान ८ बजे सो प्रतियोगिताको उदघाटन हुन शिक्षा तथा युवा खेलकुद शाखा हरिनगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार