मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

हेलिकोप्टर दुर्घटनाका मृतक ६ जनाकै सनाखत, पाँच जना एकै परिवारका

ATN khabar
सोलुखुम्बु जिल्लाको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको (एन–एएमभी) कलसाइन भएको हेलिकोप्टर आज (मंगलबार) बिहान ९ः५२ बजे दुर्घटनामा परेको हो।

काठमाडौं । मंगलबार भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेहरु ६ जनाकै सनाखत भएको छ।

सोलुखुम्बु जिल्लाको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको (एन–एएमभी) कलसाइन भएको हेलिकोप्टर आज (मंगलबार) बिहान ९ः५२ बजे दुर्घटनामा परेको हो।

हेलिकोप्टर दुर्घटनामा परी हेलिकोप्टरका चालक चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको पुष्टि भएकाे छ

मेक्सिकन नागरिकहरुमा रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेका छन्। मृतक विदेशी नागरिकहरू एकै परिवारका हुन् ।

 मृत्यू हुने पाँच जना मेक्सिकन नागरिकमा आमा–बुवा र तीन जना छोराछोरी भएकाे पुष्टि भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार