काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ>
युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले २ रनले जित हात पारेको हो ।>
नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६७ रन आवश्यक थियो ।>>